भरतपुर अस्पतालमा गैंडाकोटका संक्रमितको मृत्युु

NAWALPUR TIMES

भरतपुर अस्पतालमा गैंडाकोटका संक्रमितको मृत्युु
death in hospital corridor

कावासोती । चितवनको भरतपुर अस्पतालमा गैंडाकोटका  कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचारको क्रममा गैंडाकोट नगरपालिका–११ मुन्नाटोल बस्ने ९४ वर्षीय पुरुषको आज विहान १ः४५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । उनलाई वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology