२५ औँ पटक सगरमाथा आरोहण गर्दै काम रीताको नयाँ कीर्तिमान

NAWALPUR TIMES

२५ औँ पटक सगरमाथा आरोहण गर्दै काम  रीताको नयाँ कीर्तिमान
1620398863022

सर्वाधिक धेरैपटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका नेपालका कामी रीता शेर्पाले आफ्नो आरोहण संख्या बढाएका छन् । उनले शुक्रबार २५ औँ पटक सगरमाथा आरोहण गरेका हुन् ।

‘रोप फिक्सिङ टिम’को नेताका रुपमा अन्य ११ जना शेपासँगै उनले सगरमाथाको चुचुरोमा पाइला राखे । शुक्रबार कामी रीतासँगै सफल आराहेण गर्ने अन्य व्यक्तिहरुमा तेन्जिङ शेर्पा, मिङ्मा तेन्जी शेर्पा, मिङ्मा दोर्ची शेर्पा, फुर्तेन्जी शेपार्न, लाक्पा नोर्बु शेर्पा, ग्मिा टासी शेर्पा, फुरा छिरिङ शेर्पा, फुर्बा छोटार शेर्पा, छेतेन दोजी शेर्पा, तेन्जिङ ग्याल्जिन शेर्पा र फुर्वा कुसाङ शेर्पा छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology