गैँडाकाेटका काेराेना संक्रमित एक पुरुषकाे मृत्यु

NAWALPUR TIMES

गैँडाकाेटका काेराेना संक्रमित एक पुरुषकाे मृत्यु
Death from corona

कोभिड १९ को संक्रमणबाट गैँडाकोट २ का एक जना पुरुषको मृत्यु भएको छ । ७३ वर्षिय उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । आइतबार उनको कोरोना पुष्टि भएको थियो भने आज विहान साढे ३ बजे मृत्यु भएको हो । उनकाे आज विहान दाहसंस्कार गरिएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology