गैँडाकोटका कोरोना संक्रमित एक पुरुषको मृत्यु

NAWALPUR TIMES

गैँडाकोटका कोरोना संक्रमित एक पुरुषको मृत्यु
Death from corona

गैँडाकोटका कोरोना संक्रमित एक पुरुषको बुधबार मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गैँडाकोट ११ का ५८ बर्षीय पुरुषको निधन भएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

भारतमा नै रहँदा कोभिड संक्रमण देखिएका उनलाई ६ दिन अघि नेपाल ल्याईएको थियो । बैशाख १९ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएका उनको बुधबार विहान ६ बजेतिर निधन भएको थियो । संक्रमितलाई परिवारजनको उपस्थितिमा नेपाली सेनाले भरतपुरमा नै दाहसंस्कार गरेको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology