शुक्रबारसम्म मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

NAWALPUR TIMES

शुक्रबारसम्म मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
weather mausam 5BXjLaa0Vf 75Mp5Jlh4g

आज पनि देशका बिभिन्न भूभागमा पश्चिमी वायुको प्रभावका कारण अझै केही दिन बदली भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ ।

आज देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेतसमेत गराएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology