नेपाली भिडियोमा अस्ट्रेलियन मोडल म्यानटिन

NAWALPUR TIMES

नेपाली भिडियोमा अस्ट्रेलियन मोडल म्यानटिन
3 1 qTbGpSIXKb

काठमाडौंँ । चर्चित अस्ट्रेलियन मोडेल भिक्टोरिया म्यानटिन नेपाली गीतको म्युजिक भिडियोमा देखिएकी छन् । गायिका सुजाता पाण्डेको शब्द, संगीत र स्वर रहेको गीत ‘सुस्तरी’मा म्यानटिनले मोडलिङ गरेकी हुन् ।

म्यानटिनले पहिलो पटक नेपाली म्युजिक भिडियोमा मोडलिङ गरेकी हुन् । उनलाई भिडियो अस्ट्रेलियामा बसेर फिल्म मेकिङ्ग  अध्ययन गरिरहेका नेपाली अनिल गिरीले उतारका हुन् । अनिलकै निर्देशन रहेको भिडिया अस्ट्रेलियाको सुन्दर समुद्री किनारा र रमणीय ठाउँहरुमा छायाँकन गरिएको छ ।  अंग्रेजी सर्ट फिल्म र टिभी शोहरुको समेत निर्देशन गरेका गिरीको निर्देशन रहने नेपाली भिडियो बेलाबेलामा सार्वजनिक हुने गर्दछ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology