कांग्रेस नेता जोशीको उपचार हुँदै, सहयोगी भन्छन्, कसले हल्ला चलायो थाहा भएन

NAWALPUR TIMES

काठमाडौं– नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशी भ्यान्टिलेटरमा उपचार भइरहेको उनका सहयोगी सुशान्त आचार्यले बताएका छन्। रातिदेखि जोशीका बारे विभिन्न हल्ला चलेसँगै उनले भने,‘उहाँ जीवित हुनुहुन्छ, भेन्टिलेटरमा उपचार हुँदे छ। कसले हल्ला चलायो। थाहा भएन।’
केही दिनअघि मस्तिष्कघात भाई नर्भिक हस्पिटलमा उपचाररत जोशीको शल्यक्रिया गरी जमेको रगत निकालिएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology