चितवनमा ओली पक्षले लगाएकाे ताला प्रचण्ड माधव समुहले फाेरे

NAWALPUR TIMES

चितवनमा ओली पक्षले लगाएकाे ताला प्रचण्ड माधव समुहले फाेरे
received 1475169256022689

चितवन । नेकपा चितवनको पार्टी कार्यालयमा ओली समुहका कार्यकर्ता गरेको बिहान गरेको तालाबन्दी प्रचण्ड–माधव नेपाल समुहका कार्यकर्ताले फुटालेका छन् ।

पार्टी कार्यालयमा कोई नभएको मौका छोपी ओली पक्षधर युवा नेताहरुले तालाबन्दी गरेका थिए । कार्यालयमा कोही नभएको बेला गरिएको तालाबन्दी अनैतिक रहेको भन्दै प्रचण्ड माधव समुहका युवा कार्यकर्ताले फुटालेका हुन् ।                        नेकपा ओली तथा प्रचण्ड माधव समुह दुईp पक्षमा बाँडिएपछि विभिन्न पाटी कार्यालयहरुमा ईतर समुहले तालाबन्दी गर्दै आएका छन् । पार्टीको आधिकारिताका विषयमा भने निर्वाचन आयोगले अहिले सम्म केही निर्णय लिन सकेको छैन् । यता भने दुवै पक्षले भने नेकपा वैधानिक तवरले आ–आफ्नो पार्टी रहेको दाबी गर्दै आईरहेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology