कोरोना कहर : पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु

NAWALPUR TIMES

कोरोना कहर : पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु
1605091004.Covid 19 Death 1

काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ।

 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ७४३ पुगेको छ।

 

गत २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५० हजार ९१६ पुगेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology