नेकपाका प्रमुख सचेतक देव गुरूङले हामी सङ कुरा गर्दै संसदको अधिवेशन माग गर्ने विषय सांसदहरुको अधिकारको विषय भएको बताए ।उनले संविधानको धारा (९३) ३ अनुसार सांसदहरुले संसदको अधिवेशन माग गर्न सक्ने बताए ।
स्थायी कमिटी अझै सुरू भएन, कोही घाम ताप्दैछन् कोही शीतलनिवास पुगे
प्रकाशित : २०७७ पुष १ गते १४:४५
Facebook Comment