अभिनेत्री अदा शर्माले गरिन् न्युड फोटोसुट, फ्यानले गरे प्रश्न, ‘चिसो लागेको छैन ?’

NAWALPUR TIMES

अभिनेत्री अदा शर्माले गरिन् न्युड फोटोसुट, फ्यानले गरे प्रश्न, ‘चिसो लागेको छैन ?’
2020 12image 13 26 465333017adahsharma jEB4Ia2dfV

अभिनेत्री अदा शर्मा सोसल मिडियामा पनि निक्कै एक्टिभ रहने गर्दछिन् । उनी सामाजिक संजालमा आफ्नो फरक फरक तस्बिर समेत शेयर गरिहन्छिन् ।
उनका तस्बिरले सामाजिक संजालमा हंगामा मच्चाउने गरेका छन् । हालै अदाले सामाजिक संजालमा आफ्नो न्युड तस्बिर समेत शेयर गरेकी छन् । जसलाई फ्यानले जोडतोडले प्रतिक्रिया दिइरहेका छन् ।

अदाले न्युड तस्बिर इस्टाग्राम एकाउन्टबाट शेयर गरेकी हुन् । तस्बिरमा उनी कपडा बिना बोल्ड अन्दाजमा देखिएकी छन् ।

उनले आफ्नो बोल्ड बडी कपालले ढाकेकी छन् । ओठमाथि उनले जुँगा पनि लगाएकी छन् । खुट्टामा उनको सेतो कलरको स्पोट सुज समेत रहेको छ ।
तस्बिर सामाजिक संजालमा आउने बितिकै धेरैले कमेन्ट गरेका छन् । केहीले रमाइलो कमेन्ट लेखेका छन् ‘तपाईंलाई जाडो लागेको छैन ।’
अर्काे एक युजरले लेखेका छन् ‘तपाईंले कपडा किन नलागाएको हो । एकले भने भनेका छन् ‘एक पटक तिम्रो नाममा मर्छु ।

कामको कुरा गर्ने हो भने अदा छिट्टै फिल्म ‘पति पत्नी और पंगा’मा देखिदै छिन् । यो फिल्म ११ डिसेम्बरमा अनलाइबाट रिलिज हुँदैन ।
केही अगाडि अभिनेत्रीले मिलिन्द सोमनले पनि न्यड तस्बिर सार्वजनिक गरेर सामाजिक संजालमा तहल्का मच्चाएकी थिइन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology