नेकपा सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित

NAWALPUR TIMES

नेकपा सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित
sachibalaya1606819375

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक मंसिर २० गते बस्ने गरी स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आजका लागि सचिवालय बैठक बस्न सदस्यहरू उपस्थित भएका थिए। बैठक केहीबेर बसेको बताइएको छ।

अर्को बैठक मंसिर २० गते दिउँसो १ बजे बस्ने एक सचिवालय सदस्यले  जानकारी दिए।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology