कोरोना संक्रमणले कावासोतीमा थप १ जनाको निधन

NAWALPUR TIMES

कोरोना संक्रमणले कावासोतीमा थप १ जनाको निधन
Death from corona

पूर्वि नवलपरासीमा कोरोना संक्रमित एक वृद्धको मंगलवार राति निधन  भएको छ ।
जिल्लाको कावासोती नगरपालिका वडा नं. १४का ७८ वर्षीय पुरुषको मृत्यु भएको मध्यविन्दु अस्पतालका (कोभिड फोकल पर्सन) डाक्टर शिवराज न्यौपानेले  जानकारी दिए ।
अस्पतालको आईसोलेसन कक्षमा उपचाररत उनमा मंसिर १२ गते कोरोना पुष्टि भएको थियो । डाक्टर न्यौपानेका अनुसार वृद्धमा डाईबेटिजको समेत समस्या थियो । यो सँँगैै    जिल्लामा कोरोना संक्रमणले   मृत्यु हुनेको संंख्या  २८ पुगेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology