गत २४ घण्टामा कोरोना संक्रमणले ३० जनाको मृत्यु

NAWALPUR TIMES

गत २४ घण्टामा कोरोना संक्रमणले ३० जनाको मृत्यु
1604389465463

काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले ३० जनाले ज्यान गुमाएका छन्। यो अहिलेसम्मकै २४ घण्टाभित्रको सर्वाधिक मृतक सङ्ख्या हो।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा १,०३४ जनाले ज्यान गुमाइसकेका छन्।

 

नेपालमा कूल सङ्क्रमितमध्ये मृत्यु हुनेको दर ०.५७ प्रतिशत रहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology