पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना संक्रमण

NAWALPUR TIMES

पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना संक्रमण
1010912486gagan thapa1 1

काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना भाइरसको संक्रमण भएको छ।

सोमबारबाट सुरु हुन लागेको कांग्रेसको केन्द्रिय समितिको बैठकका लागि कांग्रेसका नेताहरुको पिसिआर परीक्षण गरिएको थियो।

सो क्रममा थापासहित अर्जुननरसिंह केसी लगायतलाई कोरोना संक्रमण पोजिटिभ देखिएको हो।

कोरोना संक्रमण पोजिटिभ देखिएका पूर्व स्वास्थ्य मन्त्री थापालाई लक्षण भने देखिएको छैन।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology