भरतपुर महानगरपालिकाका ३६ सहित थप ४४ जनामा कोरोना

NAWALPUR TIMES

भरतपुर महानगरपालिकाका ३६ सहित थप ४४ जनामा कोरोना
received 402035130687189 1

चितवन  । भरतपुर महानगरपालिकाका ३६ सहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ३६ जना, रत्ननगर नगरपालिकाका ३ जना  र खैरहनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित ४ जना अन्य जिल्लाका रहेका छन । प्रयोगशालाका अनुसार नवलपुर, रुपन्द्रेही, धनुषा र तनहुँका १–१ जनामा कोरोना संक्रमण देखिएको हो  । मंगलबार राति गरिएको २१८ परीक्षणमध्ये १७४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology