कावासोती । चितवनको भरतपुर अस्पतालमा गैंडाकोटका  कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचारको क्रममा गैंडाकोट नगरपालिका–११ मुन्नाटोल बस्ने ९४ वर्षीय पुरुषको आज विहान १ः४५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । उनलाई वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।
											
											प्रकाशित :  २०७८ वैशाख  २५ गते १०:४०
										
										
										
	
										
										  
							 
						
Facebook Comment