नवलपुर-२ मा गठबन्धनबाट कांग्रेसका विष्णु कार्की

NAWALPUR TIMES

नवलपुर-२ मा गठबन्धनबाट कांग्रेसका विष्णु कार्की
1665306167969

कावासोती । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागी नवलपुर २ मा गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की उम्मेदवार बन्ने तय भएको छ।

कार्कीले केन्द्रिय निर्वाचन आयोग काठमाडौमा उम्मेदवारी दर्ता गरेका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology