एमाले गैंडाकोट : पाँच पदाधिकारीका लागि २७ जनाको उम्मेदवारी

NAWALPUR TIMES

एमाले गैंडाकोट : पाँच पदाधिकारीका लागि २७ जनाको उम्मेदवारी
1635439753963

गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगर कमिटीको प्रथम अधिवेशन आजदेखि सुरु भएको छ । नगरको बेल्डीहा स्थित होटल कालाबन्जरमा सुरु भएको एकताको प्रथम अधिवेशनले ७५ सदस्यीय नगर कमिटी चयन गर्ने नेकपा एमाले गैँडाकोटका ईन्चार्ज यमुनाथ आचार्यले जानकारी दिनुभयो ।
नयाँ नेतृत्व चयन सर्वसम्मतीका आधारमा गर्ने नेताहरुले बताएपनि पदाधिकारीका आकांक्षीहरु धेरै भएकोले सहमतिमा ल्याउन नेताहरुले राम्रै कसरत गर्नुपर्ने देखिएको छ ।पाँच सदस्यीय पदाधिकारीहरुका लागि २७ जनाले उमेदवारी दर्ता गराएका छन् ।

कुन पदमा कसकाे उमेदवारी !
अध्यक्ष : (आवश्यक संख्या १)
गिरीराज उपाध्याय
षडानन्द लामिछाने
रामचन्द्र धिताल
राजु सापकोटा
भगवान घिमिरे
यदुनाथ सिग्देल

उपाध्यक्ष (आवश्यक संख्या १)
नवराज कंडेल
देवीदत्त कंडेल
गोविन्द सुवेदी
होम बहादुर गुरुङ
रेखा पौडेल
राधा पाण्डे
ओम देवकाटा
दिपक सिंखडा

सचिव (आवश्यक संख्या १)
कमल तिवारी
जगन्नाथ पौडेल
लक्ष्मण कंडेल

उपसचिव (आवश्यक संख्या २)
नेत्रराज सापकोटा
प्रेम प्रसाद कंडेल
श्रीराम सुवेदी
नर बहादुर थापा
कोकीसरा राना मगर
चुडामणी अधिकारी
विमल शर्मा
हरी वराली
ख्याम नारायण लम्साल
ललित गुरुङ

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology