नवलपुर । नेकपा एमाले गैँडाकोट नगर कमिटीको अध्यक्षमा षडानन्द लामिछाने बिजयी भएका छन् । प्रतिष्पर्धी गिरीराज उपाध्यायलाई ४१ मतले पछि पार्दै लामिछाने बिजयी भएका हुन्। लामिछानेले २३९ मत प्राप्त गर्दा उपाध्यायले १८८ मत प्राप्त गरे ।
नगर उपसचिवमा श्रीराम सुवेदी र कोकिसरा राना मगर विजयी भएका निर्वाचन समितिले जनाएको छ ।
											
											प्रकाशित :  २०७८ कार्तिक  १७ गते १७:४२
										
										
										
	
										
										  
							 
						
Facebook Comment