इँटा बनाउन खनिएको खाल्डोमा परी बालिकाको मृत्यु

NAWALPUR TIMES

इँटा बनाउन खनिएको खाल्डोमा परी बालिकाको मृत्यु
Dead 1561007018

नवलपुर । इँटा बनाउन खनेको खाल्डोमा परी बालिकाको मृत्यु भएको छ । सर्लाही बरथहवा नगरपालिका १५ स्थायी घर भई विदुर नगरपालिका ६ बुनीबेंसीस्थित जालपाभैरवी इँटा उद्योगमा कार्यरत रतन महराकी ४ वर्षीया छोरी कृतिको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खाल्डोमा जमेको पानीमा डुबेकी बालिकाको उपचारको क्रममा मृत्यु भएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology