अत्यावश्यक अवस्थामा मात्रै अस्पताल आउन भरतपुर अस्पतालको आग्रह

NAWALPUR TIMES

अत्यावश्यक अवस्थामा मात्रै अस्पताल आउन भरतपुर अस्पतालको आग्रह
bharatpur hos

चितवन : भरतपुर अस्पतालले अत्यावश्यक अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै घर बाहिर निस्कन, जथाभावी हिडडुल नगर्न तथा प्रशासनले जारी गरेको निषेधाज्ञा पालना गर्न पनि आग्रह गरेको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology