टिप्पर पल्टिदा चालकको मृत्यु

NAWALPUR TIMES

टिप्पर पल्टिदा चालकको मृत्यु

कावासोती । नवलपुरको विनयी त्रिवेणी-३ हर्वले चोकमा टिप्पर पल्टिदा टिप्पर चालकको मृत्यु भएको छ ।

पाल्पाबाट चुनढुङ्गा लोड गरेर विनयी त्रिवेणी गा.पा.१ होङसी कम्पनी तर्फ आउँदै गरेको ना १ क ९१२९ न.को टिप्परले नियन्त्रण गुमाएर सडक छेउमा पल्टिदा टिप्पर चालकको घटनास्थलमा मृत्यु भएको छ ।

दुर्घटनामा परेर ३ जना घाईते भएका र उनिहरु स्थानीय मेडिकलमा उपचार पछि डिस्चार्ज भएका नवलपुर प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology