पश्चिम नवलपरासीमा कांग्रेसबाट कंडेल र चौधरीको उम्मेदवारी

NAWALPUR TIMES

पश्चिम नवलपरासीमा कांग्रेसबाट कंडेल र चौधरीको उम्मेदवारी

कावासोती । नेपाली कांग्रेसबाट पश्चिम नवलपरासीमा विनोद चौधरी र देवेन्द्रराज कँडेल उम्मेदवार बन्नु भएको छ । निर्वाचन क्षेत्र नम्बर १ बाट विनोद चौधरी र क्षेत्र नम्बर २ बाट कँडेललाई उम्मेदवार बनाइएको हो ।

क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चौधरी यसअघि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । कँडेल भने राप्रपाका धुर्व बहादुर प्रधानसँग पराजित भएका थिए । कँडेल योसँगै कांग्रेसबाट ७ पटक उम्मेदवार बनेका छन । यसअघि ६ पटकसम्म निर्वाचन लड्नु भएका कँडेलले २०५१, २०५६ र २०७४ मा जित हासिल गर्दा  २०६४, २०७० र २०७९ सालको निर्वाचनमा पराजित भएका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology