दाउन्ने खण्डमा दसैं अवधिभर ठूला भारवाहन सवारी सञ्चालनमा रोक लगाइने

NAWALPUR TIMES

दाउन्ने खण्डमा दसैं अवधिभर ठूला भारवाहन सवारी सञ्चालनमा रोक लगाइने

कावासोती । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले चाडबाडलक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा शनिबार सरोकारवालासँग छलफल गरेका छन् ।

बैठकले दाउन्ने खण्डमा चौबिसै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न निर्देशन दिएका छन् ।  बुटवल(नारायणघाट सडकको दाउन्ने खण्डमा दसैं अवधिभर लागू हुने गरी ठूला भारवाहन सवारी (१२ चक्के र सोभन्दा माथि) सञ्‍चालन नगर्न/नगराउन अनुरोध गर्ने निर्णय भएको छ ।

Messenger creation 3B9A4EAA AA6C 40A7 9E5B D90EA7C9F796

यस्तै नारायणगढ(मुग्लिन सडकको तुइन खोलामा भएको अवरोध हटाई तत्काल यातायात सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology