खेलकुद
काठमाडौं। सर्जियो रामोसले कीर्तिमानी खेलमा दुई पेनाल्टीको अवसर खेर फालेपछि स्पेन बराबरीमा रोकिएको छ। युईएफए नेसन्स लिगमा स्पेनले गएराति स्विट्जरल्यान्डसँग १-१ को बराबरी खेलेको हो। स्विट्जरल्यान्डविरूद्धको खेलसँगै रामोस युरोपमा राष्ट्रिय टीमबाट सबभन्दा धेरै खेल खेल्ने खेलाडी बने। १७७औं...