खेलकुद
नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका डेभ व्हाटमोर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघले बिहिबार प्रेस बिज्ञप्ति जारि गर्दै व्हाटमोरलाई अधिकारिक रुपमा नेपालको मुख्य प्रशिक्षक भएको घोषणा गरेको छ। क्यानद्वारा जारि बिज्ञप्तिमा संघको जेनेरल म्यानेजरमा रौनक बहादुर मल्ल,...
