खेलकुद
कावासोती । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको प्रदेश स्तरीय छनौट खेल्ने नवलपुरको १४ सदस्यीय टोलिको बिहीवार घोषणा गरिएको छ । मन्जिल न्यौपानेको कप्तानीमा घोषणा गरिएको जिल्ला स्तरीय टिमको उपकप्तानको जिम्मेवारी राहुल शर्मालाई दिईएको नवलपुर जिल्ला क्रिकेट संघका सचिव विवेक न्यौपानेले...