त्रिदेशीय कप क्रिकेट प्रतियोगितामा आज नेपाल र नेदरल्याण्ड्ससँग खेलिरहेको छ । प्रतियोगिताको फाइनलमा नेपालले नेदरल्याण्ड्ससँग पहिला व्याटिङमा उत्रिएको छ । नेपालले समूह चरणको खेलमा ३ खेल जितेको थियो भने १ खेलमा पराजित भएको थियो । करिब १४ महिनापछि अन्तर्राष्ट्रिय...