काठमाडौं। फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को छनौट खेलमा नेपाल अन्तिम खेलमा पराजित हुँदै आफ्नो यात्रा टुंग्याएको छ। नेपालले शुक्रबार अष्ट्रेलियासँग प्रतिष्र्धा गरेको थियो। कुवेतको राजधानी कुवेतस्थित मैदानमा भएको खेलमा नेपाल ०–३ गोल अन्तरले पराजित भयो। १०...