फिफा बरीतयाको शीर्ष स्थानको बेल्जियमलाई पराजित गर्दै इटाली १६ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वाटरफाइनलको दोस्रो खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै इटालीले सेमिफाइनलमा स्थान बनाएको हो । जर्मनीकोे एलिनाज स्टेडियममा भएको...