काठमाडौं । १३ औं संस्करण साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा आयोजना हुने भएको छ । यसअघि नेपाल र माल्दिभ्सले प्रतियोगिता गर्न प्रस्ताव गरेका थिए । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको हो । सोमबार...