काठमाडौं । १३औँ संस्करण साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । माल्दिभ्समा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार नेपालले पहिलो खेलमा...