न्युजिल्यान्डले आइतबार आफगानिस्तानलाई आठ विकेटले हराउँदै आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । आबुधावीस्थित शेख जायद क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ओभरमा आठ विकेट गुमाएर १२४ रन बनाएको थियो । १२५ रनको लक्ष्य न्युजिल्यान्डले ११...