खेलकुद
काठमाडौं । पीएनजीविरूद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् । आज नेपालका युवा ब्याट्सम्यान देव खनालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा...
