कावासोती । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसीसी पुरुष टी२० विश्वकप एशिया र पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ। नौ टोली सहभागी प्रतियोगितामा नेपालसहित ओमान र पपुवा न्यू गिनी सिधै प्रवेश गरेका छन् भने...