काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज पहिलो एक दिवसीय क्रिकेट खेल्दैछ । खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो १२ः४५ बजे शुरु हुनेछ । केन्याविरुद्ध मैदानमा उत्रदा नेपाल एक दिवसीय श्रृंखलामा सुखद शुरुआतको योजनामा रहेको छ । नेपालले तीन...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology