कावासोती । फिफा महिला विश्वकपको उपाधिका लागि आज इंग्ल्यान्ड र स्पेन भिड्दैछन्। पहिलो पटक विश्वकपको फाइनल पुगेका दुवै टोलीबीचको खेल नेपाली समय अनुसार पौने चार बजे सुरु हुनेछ। खेल सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा हुनेछ । आजको खेल जसले जिते पनि...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology