खेलकुद
कावासोती । नेपालले आगामी वर्षको फेब्रुअरीमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृंखला आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सामाजिक सञ्जालमार्फत अर्को वर्षको फेब्रुअरीमा लिग–२ अन्तर्गतको श्रृंखला आयोजना गर्ने जनाएको हो । श्रृंखलामा नेपालसँगै नामिबिया...