कावासोती । नवलपुरको सदरमुकाम कावासोतीमा शनिबारबाट प्रथम जिएम कप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । आयाेजक जिएम समाज, पश्चिम नवलपरासी,गण्डकी प्रदेश र विभागीय टिमहरूकाे सहभागिता रहेकाे भलिबल प्रतियोगिताको पहिलो दिनको खेलमा विभागीय टिमहरुको दबदबा रहयो । प्रतियोगिताको पहिलो...