कावासोती । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपील) अन्तर्गत आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४:०० बजे सुरु हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमाण्डुले तीन खेल खेलेको...