कावासोती । विश्वकप लिग-२ मा आज नेपालले जारी सिरिजको अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्यान्डविरुद्धको जारी सिरिजको पहिलो खेलमा ५ विकेटको जित निकालेको नेपाल सोही लयलाई कायम राख्दै कम्तीमा २ जित निकाल्ने लक्ष्यमा छ। जारी सिरिजमा स्कटल्यान्डले अमेरिकासँगको दुबै...