कावासोती । गैँडाकोट फुटबल क्लब देवचुलीको पृथ्वीनगरमा जारी प्रथम देवचुली गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा देवचुली दलित युवा समाजलाई २-० गोल अन्तरले पराजित गर्दै गैँडाकोट फुटबल क्लब प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको हो । खेलमा गैँडाकोटका...