कावासोती । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग उत्तरार्धतिर लम्किएको छ । प्रारम्भदेखि नै एकपछि अर्को अप्रत्याशित नतिजाले चर्चाको शिखरमा पुगेको एनपीएलको पहिलो संस्करण चार खेलमात्र बाँकी रहँदा थप रोमाञ्चक मोडमा...