व्यक्तिगत कारण देखाउदै चेन्नई सुपर किंग्सका प्रमुख ब्याट्सम्यान सुरेश रैनाले १३ औं सिजनको आईपीएलबाट नाम फिर्ता लिएका छन्। चेन्नईको अधिकारिक ट्वीटर प्रोफाइलले यो कुराको पुस्टि गरेको छ। “सुरेश रैना व्यक्तिगत कारणले भारत फर्किएका छन् र उनि पुरा सिजन आईपीएलको...