सिफारिस
२०३२ मा सरकारले प्राध्यापन सेवाबाट बर्खास्त गरेपछि पुष्पलाल श्रेष्ठकी पत्नी सहाना प्रधान विद्यवारिधि गर्ने उद्देश्यले बनारस गएर बस्न थाल्नुभएको थियो। त्यसबेला पुष्पलालले उहाँलाई विवाहपछि पहिलो पटक आसाम, गुहाटी, लखनौ, दिल्ली आदि ठाउँमा घुमाउनुभएको थियो। २०३५ सालको जेठमा उहाँहरू दिल्लीमा...