मोरङ । नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तर्गत प्रदेश १ कार्यसमिति पदाधिकारीमा संस्थापन समूह वर्चश्वसहित विजयी भएको छ । संस्थापन पक्ष (देउवा–सिटौला गठबन्धन) का उद्धव थापाले पौडेल–कोइराला समूहका गुरुराज घिमिरेलाई दुई मतले पछि पारेका हुन् । आज बिहान ३ः३०...