कावासोती । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ४ दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पूर्व–पश्चिम राजमार्गमा भैरहवा रुपन्देहीबाट कुरिनटार चितवनको लागि जाँदै गरेको लु.२ख ५१३७ न. को भुस बोकेको ट्रकमा आज बिहान...