नारायण शर्मा/नवलपरासी — रामग्राम नगरपालिकामा वितरण गरिएको चामलको तौलमा ठगी गरेको भन्दै राजेश राइस मिलका सञ्चालक पटवारी बानियाँलाई गुणस्तर तथा नापतौल कार्यालय -बुटवलले जिल्ला अदालत परासीमा मुद्दा दायर गरेको छ । बानियाँले हरेक १५ किलोको प्याकेटमा (राहत चामलका प्याकेट)...