बुटवल । गुल्मी मदाने गाउँपालिका २ का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको क्रीमसन अस्पताल पुर्ण शिल गरिएको छ ।अस्पताल शिल गरिएपछि अस्पताल बाहिर भित्र गर्न दिइएको छैन अन्य रोगका बिरामिहरुलाई निकालिएको छ भने कोरोना...